Incident Reports

विराटनगरको काली मन्दीर धर्मशालामा क्वारेन्टाइन बनाउँदा स्थानीयको विरोध

2020-05-30

Province 1, Morang, Biratnagar

विराटनगर, १६ जेठ । विराटनगरको मेनरोडमा रहेको काली मन्दीरको धर्मशालामा क्वारेन्टाइन बनाएको भन्दै स्थानीयले विरोध गरेका छन् । भारतबाट आएकाहरुलाई राखेपछि स्थानीयले विरोध गरेका हुन ।  भारतबाट आएकालाई राख्न महानगरपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । विराटनगरका मारवाडी सेवा सदन, अतिथी सदन, जानकी सेवा सदनमा धर्मशाला बनाउँदा आपासका स्थानीयले विरोध गरेनन् । तर काली मन्दीरको धर्मशालामा क्वारेन्टाइन बनाउँदा स्थानीयले विरोध गरेका हुन ।  मेयर भन्छन् – विराटनगरमा नराखे कहाँ राखौं  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगरमा मान्छेलाई राख्न क्वारेन्टाइन बनाइएको बताउँछन् । विराटनगर प्रदेशको राजधानी हो । यहाँका मान्छेलाई नराखे कहाँ राख्ने ’ उनले भने ‘ क्वारेन्टाइन सुरक्षित स्थान हो ।’ उनले क्वारेन्टाइनकाे विराेध गर्नुकाे कुनै अाैचित्व नरहेकाे बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments