Incident Reports

ओखलढुङगाबाट एक जना हातहतियार सहित पक्राउ

2020-06-10

Province 1, Okhaldhunga, Sunkoshi

ओखलढुङगा, सुनकोशी-४ टिपटार बस्ने २६ वर्षीय युबराज राईलाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।     

0 Comments