Incident Reports

गैंडाकोट नगरपालिकाबाट हातहतियार सहित पक्राउ

2020-06-10

Gandaki, Nawalparasi East, Gaidakot, Ward 3

 नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-३ स्थित देउराली सामुदायिक बनमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उक्त बनको बुढीआँप भन्ने स्थानमा सालको रुखमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments