Incident Reports

पेट्रोलमा कालोबजारी गर्ने तीनजना पक्राउ

2020-06-12

Gandaki, Syangja, Putalibazar, Ward 3

पेट्रोलमा कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। तोकिएको मूल्यभन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ बाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पुतलीबजारका ३३ वर्षीया विष्णुमाया शर्मा, २४ वर्षीय गौरव प्रधान र वडा नम्बर १० का३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्। उनीहरु विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानको प्रक्रिया थालिएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments