Incident Reports

संशोधनमा साथ, बेथितिको सत्तोसराप : बौद्ध र जोरपाटीमा प्रदर्शन

2020-06-14

Bagmati, Kathmandu, Gokarneshwor

काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

जोरपाटीमा युवाहरुले नेपालको पछिल्लो समय जारी भएको नक्सा बनाएर संविधान संशोधनको स्वागत गरेका थिए। स्वागत गर्ने समूहले सरकारको कामप्रति भने असन्तुष्ट रहेको मत प्रकट गर्दै प्लेकार्ड बोकेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments