Incident Reports

ललितपुरको प्रदर्शन : सवारीसाधन रोक्दै,राष्ट्रिय गान सुनाउँदै

2020-06-14

Bagmati, Lalitpur, Mahalaxmi

ललितपुरको इमाडोलस्थित कृष्णमन्दिर चोकमा युवाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सडकमा गुडिरहेका सवारीसाधन रोकेर राष्ट्रिय गान सुनाएका थिए । 

समयमै पिसिआर परीक्षण नभएकाे, कोरोना रोकथाममा सरकारकाे तदारुकता नदेखिएकाे, भ्रष्टाचार बढेको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । केही दिनयता राजधानीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।











 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments