Incident Reports

पिसीआर परीक्षणको माग गर्दै सुर्खेतमा प्रदर्शन

2020-06-14

Karnali, Surkhet, Birendranagar

सुर्खेत, जेठ ३२ । कोरोना परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन सुर्खेतका युवाहरुले माग गरेका छन । 

आरडिटी परीक्षणको नतिजा विश्वनीय नभएकाले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने भन्दै उनिहरुले सुर्खेतको वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् । 

युवाहरुले लकडाउनको समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका नेपालीहरुको व्यवस्थापन हुन नसकेको र मानिसको मृत्यु पछि मात्र परीक्षण हुने गरेको भन्दै उनीहरुले सरकारको बिरोध गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments