Incident Reports

प्रजातान्त्रिक युवा संगठनद्वारा काठमाडौंको बौद्धमा प्रदर्शन

2020-06-15

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले मंगलबार काठमाडौंको बौद्धमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

संगठनले कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारको विरोध गरेको छ । 

विरोध कार्यक्रममा युवा संगठनका अध्यक्ष कैलाश कटुवाल, सचिव हिक्मतजंग कार्कीलगायतले सरकारले जनचाहना अनुसारको काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments