2020-07-06
२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।
बिहीबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सिनालाइ गाली गलौजसहित अभद्र ब्यवहार गरेका मञ्चले जनाएको छ ।
त्यसपछि थापाका छोरा अभिषेकले कार्यालयमा नै गई पत्रकार तिमल्सिनासँग बादविवाद गरेको भन्दै मञ्चले विरोध जनाएको छ ।
मन्चले यस विषयमा नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराउँदै खेल पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन माग पनि गरेको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Threat/intimidation |
Secondary Form | Threat/intimidation |
Primary Cause | Issues related to freedom of expression and civil rights |
Secondary Cause | Freedom of Expression |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Journalist/Media |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD