Incident Reports

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

2020-07-17

Province 1, Sankhuwasabha, Dharmadevi

संखुवासभा, २०७७ साउन २ गते धर्मदेवी नगरपालिका-१ तिनजुरे जंगलबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मादिमुलखर्कबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

0 Comments