2020-07-23
Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 1
सिन्धुपाल्चोक, २०७७ साउन ७ गते
चौतारा साँगाचोक गढी नगरपालिका-१ सानो ओख्रेनीबाट भरुवा बन्दुक र बारुद जस्तो देखिने करिब ४० ग्राम कालो वस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय जित बहादुर तामाङ र जुगल गाउँपालिका-१ बस्ने ३८ वर्षीय वीर वहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक समेतको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD