Incident Reports

सरकारले विद्यार्थीको जीवनमाथि खेलबाड गरेको भन्दै धनगढीमा प्रदर्शन

2020-07-28

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीमा: सरकारले विद्यार्थीको जीवनमाथि खेलबाड गरेको भन्दै धनगढीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। मंगलबार धनगढीका विभिन्न क्याम्पसमा अययनरत विद्यार्थीले चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन।

‘गुणस्तरीय शिक्षा राज्यको दायित्व गर, विद्यार्थीको जीवनमा खेलबाड बन्द गर’ लगायतका पम्प्लेट बोकेर विद्यार्थीहरुले आफ्ना माग राखेका थिए।

परीक्षाबारे अन्यौलता हटाउनुपर्ने, हतारमा परीक्षा गरेर अन्याय नगर्न तथा परीक्षाको बहानामा विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न भन्दै आन्दोलन गरेको प्रदर्शनको संयोजन गरिरहेका योगेन्द्र चन्द बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments