Incident Reports

बेलका नगरपालिका प्रमुखविरुद्ध राके जुलुस

2020-08-04

Province 1, Udayapur, Belaka

उदयपुर, २० साउन । बेलका नगरपालिका भित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै संघर्षरत नेपाली कांग्रेससहितका ६ दलले राके जुलुस प्रदर्शन गरेको छ ।

उप–प्रमुखले विभिन्न सञ्चार माध्यममार्फत् भ्रष्टाचार मौलाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिदासमेत नगरप्रमुख मौन बसेका भन्दै मंगलबार साँझ रामपुर बजारमा राके जुलुस निकालिएको हो ।

नगरपालिकाभित्र भएको अनियमितताको छानविनको माग राख्दै नगरपालिकामा धर्ना, ज्ञापन–पत्र बुझाउदासोत नगर प्रमुखले आफूहरुको मागलाई वेवास्ता गरेपछि संघर्षको कार्यक्रम सुरु गरेको नेपाली कांग्रेस बेलका नगरपालिका सभापति सुशील सेढाईले बर्ता ।

मंगलबार करिब पाँच सयको हारहारीमा स्थानीय नागरिकहरुले वेलका नगरपालिकास्थित रामपुर बजारमा राके जुलुस निकालेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Other governance issues
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments