Incident Reports

आशिंक प्राध्यापकको तालावन्दी

2020-08-09

Lumbini, Palpa, Tansen

पेसागत सुरक्षाको माग राख्दै यहा स्थित त्रिभुवन वहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरुले प्राज्ञिक थलोमा श्रम शोषण भएको भन्दै आइतवार तालावन्दी गरेका हुन ।

विश्वभर महामारी फैलिएको कोरोनाको संकटको समयमा अन्य प्राध्यापकहरूले हाजिरी गरि तलब पाइरहँदा आफूहरू अन्यायमा परेको हुनाले तालावन्दी गरेको आशिंक प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण आलेले बताउनु भयो । 

न्यूनतम ज्यालामा काम गराउने त्यसमा त्रिभुवन बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले यो देशव्यापी समस्या भएको र त्रिभुवन विश्व विद्यालयले नै निकास निकाल्नुपर्ने वताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people More than 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments