Incident Reports

सीमा नाकामा स्थानीय र प्रहरीबीच झडप

2020-08-10

पर्साः पर्साको सबैठवा नाकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । केही दिनअघि सशस्त्र प्रहरीले नाकामा तस्करीमा सहयोग गरिरहेको भिडियो खिच्ने एक युवालाई प्रहरीले आज विहान कुटपिट गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । प्रहरीको कुटपिटबाट स्थानीय जयप्रकाश चौरसिया घाइते भएका छन् ।

प्रहरीले चौरसियालाई कुटपिट गरेपछि आक्रोशित स्थानीयले अहिले सशस्त्र प्रहरीको बीओपी घेराउ गरेका छन् । बीओपी घेराउपछि स्थिति तनावग्रस्त बनेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations APF
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments