Incident Reports

दार्चुलाको मुर्मा गाउँपालिकामा निषेधाज्ञा

2020-08-05

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले  मुर्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाबाहिर र भारतबाट आउने व्यक्तिका कारण संक्रमण बढ्ने भन्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि गाउँपालिकामा निषेधाज्ञा जारी  गरेको हो । स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments