Incident Reports

अनुदानको मल महँगो मूल्यमा बिक्री गर्ने पक्राउ

2020-08-19

जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनका क्रममा रासायनिक मलमा कालोबजारी गर्ने एक ब्यापारीलाई पक्राउ गरेको छ ।

अनुदानको मल महँगो मूल्यमा बिक्री गरेको अभियोगमा कृषि जागरण कृषि सहकारी संस्था ओख्रेनीका व्यवसायी पदपबहादुर तामाङ पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयका लक्षमण भुजेलका अनुसार युरिया मललाई महँगो ब्राण्ड भन्दै बिक्री गर्ने गरेका थिए । उनी विरुद्ध प्रशासनले कालोबजारी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments