Incident Reports

दशरथचन्द नगरपालिकामा भदौ १५ गतेसम्म निषेधाज्ञा

2020-08-20

Sudurpashchim, Baitadi, Dasharathchanda

बैतडीको दशरथचन्द नगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यहाँ पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको नगरपालिकाकी उपप्रमुख मीना चन्दले जानकारी दिइन्।

निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधी पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न पाइने छ। यस्तै नगर क्षेत्रभित्रका बैंक हप्ताको तीनदिन खुल्ने, दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसल बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजेसम्म मात्रै खुल्ला राखिने नगरपालिकाले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments