Incident Reports

मकवानपुर जिल्ला तेक्वान्दो सङ्घको कार्यालयमा तोडफोड

2020-08-24

Bagmati, Makawanpur, Hetauda, Ward 4

हेटौंडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिका –४, कभर्डहलस्थित मकवानपुर जिल्ला तेक्वान्दो सङ्घको कार्यालयमा गएराति तोडफोड भएकको छ । कार्यलयमा रहेको दराज, टेबुल सहित घर्रा र त्यहाको अन्य सामानमा तोडफोड भएको प्रहरीको भनाई छ । लागुपदार्थ दुब्र्यसनमा फसेकाहरुले चोरीको प्रयासमा तोडफोड गरेको हुनसक्ने वडा प्रहरी कार्यालयका प्रमुख इश्परीप्रसाद भण्डारीले बताए । प्रहरीले घटनामा संलग्न भएकाहरुको खोजिकार्य जारी राखेको बताएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments