Incident Reports

पत्रकार राजाराम कार्कीमाथि भौतिक आक्रमण

2020-09-06

Bagmati, Kabhrepalanchok, Dhulikhel

राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आक्रमण भएको छ ।

उनको टाउकोमा गम्भिर चोट लागेकोले हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुरका उद्धव कार्कीले कार्कीमाथि आक्रमण गरेको जनाइएको छ ।

आक्रमणकारीलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकारहरुले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ ।

महासंघले कार्कीको तत्काल उपचार र क्षतिपूर्ति समेत आक्रमण गर्ने व्यक्तिबाट भारउन माग गरेको छ । उता, प्रेस युनियनले पनि घटनाको भत्र्सना गरेको छ ।












प्रतिक्रिया






  window._taboola = window._taboola || [];

  _taboola.push({

    mode: 'thumbnails-a',

    container: 'taboola-below-article-thumbnails',

    placement: 'Below Article Thumbnails',

    target_type: 'mix'

  });





सम्बन्धित







कोरोना देखिएपछि सांसद सुवाल होम आइसोलेसनमा




विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल




भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा १ जनाको मृत्यु




गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि





सिफारिस





यी हुन् काठमाडौंमा बसेर देउवालाई गाली गर्ने सभापतिहरू, आफ्नै जिल्लामा कांग्रेस भताभुङग




कोरोनाका कारण पर्सा वीरगञ्जमा थप २ जनाको मृत्यु




कोरोना संक्रमणमा काठमाडौंबारे चिन्ता बढ्नुका ५ कारण




कोरोनाका कारण एकैदिन थप ४ जनाको मृत्यु पुष्टि




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments