Incident Reports

डाक्टर केसीको समर्थनमा पोखरामा प्रदर्शन

2020-10-05

Gandaki, Kaski, Pokhara Lekhnath

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज पोखरामा पनि प्रदर्शन भएको छ।

सत्याग्राही डा गोविन्द केसीको माग पूरा गरी जीवनरक्षा गर्नुपर्ने माग राख्दै जागौं पोखरा अभियानले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले पृथ्वी चोकदेखि मानब अधिकार चोकसम्म र्याली निकालेका थिए । चिकित्सा क्षेत्रमा सुधार माग गर्दै १९ औं पटक आमरण अनसन बसेका डाक्टर केसी केसीको २२ दिनदेखि अनसनरत छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments