Incident Reports

निजि बिद्यालयका शिक्षक धर्नामा !

2020-10-08

Bagmati, Chitawan, Bharatpur

चितवन। कोरोना भाइरसको संक्रमणका कारण बिद्यालयले अनलाइन प्रणाली मार्फत कक्षा संचालन गरिरहेका छन्। तर सस्थागत निजि बिद्यालयले शिक्षक कर्मचारीलाई तलव नदिएको भन्दै शिक्षक कर्मचारी यतिबेला आन्दोलित छन् । सामुदायिक बिद्यालय निजि स्रोत शिक्षक संघर्ष समितिको आयोजनामा सस्थागत बिद्यालयका शिक्षकले भरतपुर महानगरमा धर्ना दिएका छन्। उनीहरुले नपाएको तलव तत्काल भुक्तान हुनुपर्ने माग राखी धर्नामा बसेका हुन्। सामुदायिक बिद्यालय निजि स्रोत शिक्षकहरुले फागुन देखि तलव नपाएको बताउदै आएका छन्। तलव भुक्तानको सम्बन्धमा उचित समन्वय र नीति र शुल्क निर्धारणको दवावको लागि महानगरमा धर्नामा बसिरहेको आयोजकले बताएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments