Incident Reports

गाउँपालिकाको गाडीमा तोडफोड

2020-10-17

Karnali, Humla, Tanjakot

मादक पदार्थ सेवन गरेको एक व्यक्तिले हुम्लास्थित ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। बाजुरा हिमाली गाउँपालिका–४, का २३ वर्षीय लक्ष्मण मल्ले शनिबार राति गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्। गाडीमा तोडफोड गर्ने व्यक्ति खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।   

Update

-----------

गाउँपालिकाको गाडी तोडफोड घटनाका आरोपित गिरफ्तार

ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गर्ने हिमाली गाउँपालिका– ४ बाझुराका २७ वर्षीय लक्ष्मण मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ ।

गाउँपालिकाको कार्यालयमा पारर्किङ गरेको गाडीलाई आरोपितले मदिरा सेवन गरेर कात्तिक २ गते ढुङ्गा प्रहार गरि तोडफोड गरेको भन्दै प्रहरीले असोज ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो  ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले गाडी तोडफोड गर्ने मल्लबिरूद्ध कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको जानकारी दिनुभयो ।

तोडफोडबाट गाडीको सिसा र अन्य भागमा पनि क्षति पुगेको उपाध्यक्ष बुढाको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments