Incident Reports

कोरोना संक्रमण देखिँदा हुम्लाको ताजाकोट सिल

2020-10-28

Karnali, Humla, Tanjakot

हिमाली जिल्ला हुम्लाको ताजाकोट गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि गाउँ कार्यपालिकाको बैठकले पालिका भित्रिने सबै नाका सिल गर्ने निर्णय गरेको छ ।

मंगलवार सम्पन्न कार्यपालिका बैठकले सिल गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।  उनका अनुसार दशैंको अवसरमा पूर्णिमासम्म पालिकामा टीका थाप्ने प्रचलन रहेको र त्यसबाट कोरोना संक्रमण तीव्र रूपमा फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै कार्यपालिकाले सिल गर्ने निर्णय गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments