Incident Reports

थाहाकर्मी कमल रानामाथि सांघातिक आक्रमण

2020-11-22

काठमाडौं : थाहाकर्मी कमल रानामाथि आइतबार राति आक्रमण भएको छ। कार्यालयको काम सकेर कोठामा जाँदै गर्दा राति साढे ९ बजे अत्तरखेलमा दुईजनाले आक्रमण गरेको रानाले जानकारी दिए। आक्रमणबाट थाहासञ्चार नेटवर्ककाका वरिष्ठ सह–सम्पादक रानाको खुट्टामा चोट लागेको छ।

प्रहरी चौकी माकलबारीबाट गएको प्रहरी टोलीले आक्रमणकारीलाई पक्राउ गरे पनि राति नै छोडेको छ। दुवैजना आक्रमणकारीले मादक पदार्थ सेवन गरेको र विहान ९ बजे चौकीमा हाजिर हुन आउनेगरी छाडिएको माकलबारी प्रहरी चौकीका असई लोकेन्द्र गिरीले बताए। रेडियो थाहा सञ्चार र थाहा खबर डटकमले आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई पक्राउ गरी तत्काल कारवाही अघि बढाउन माग गरेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments