Incident Reports

नेपाल टेलिकम हुम्लामा तालाबन्दी

2020-12-10

गुणस्तिरय सेवा नदिएकाे भन्दै नेपाल टेलिकमका कार्यालयमा तालाबन्दी गरिएकाे छ ।

महिनाैदिनसम्म टेलिकमकाे ध्यानाकर्षण गर्दापनि टेलिकमले लापरबाही गरेपछि युवाद्वरा कार्यालयमा तालाबन्दी गरेका छन ।

जिल्ला सि्थत युवा संघ, नेवि संघ, नागरिक समाज मिलेर तालाबन्दी गरेकाे युवा संघ हुम्लाका अध्यक्ष सुवास राेकायले जानकारी दिए ।

जिल्लामा महिनाैदिन सेवाग्राहीले सुविधा बाट बञ्चित हुदा पनि वेवास्ता गरेकाेले बाध्यता भएकाे संयाेजक राेकायले बताए। ५०देखि जना युवाहरूकाे समुहले तालाबन्दी गरेका हुन ।

नेपाल टेलिकमले क्षमता भन्दा बढी सिम, रिम दिएपछि समस्या भएकाे सेवाग्राहीहरूले गुनासाे गर्न गरेका छन ।

नेपाल टेलिकम हुम्लाका पमुख शिवप्रसाद भट्टराईले आफ्नाे सेवा सकभर गुणस्तरिय गरिएकाे बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments