Incident Reports

चर्काे पार्किङ शूल्कको बिरोधमा पोखरा महानगरपालिकाको गेट अगाडि बिरोध प्रदर्शन

2020-12-17

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा, २ पुष । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको पार्किङ विवादास्पद बन्दै गएको छ ।

 पार्किङ शूल्कको बिरोधमा आज पनि पोखरा महानगपालिकाको गेट अगाडि स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । जागौं नेपाल राष्ट्रिय अभियानले महानगरपालिका गेट अगाडि बिरोध गर्दै सडकमा पार्किङ गर्ने कार्य तत्काल बन्द गर्न तथा घण्टे शूल्क खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

बिरोध कार्यक्रम माग पूरा नहुन्जेलसम्म चल्ने अभियानमा सहभागीहरुले बताएका छन ।

 

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments