Incident Reports

बर्दिया राष्ट्रिय निकुन्जमा तस्कर र बन रक्षकबीच गोलि हानाहान ।

2020-12-22

गएराती बर्दिया राष्ट्रिय निकुन्जमा तस्कर र नेपाली सेनाका जवानबीच गोलि हानाहान भएको छ । निकुन्जका सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार ६/७ जनाको समुहमा रहेका हतियारधारी व्यक्ति र  निकुञ्ज संरक्षणक लागि खटिएको नेपाली सेनाको टोलीबीच गोलि हानाहान भएको हो ।  सेनाका जवान र ससस्त्र बन रक्षकको टोलीले  संयुक्त रुपमा गस्ती गरिरहेको अवस्थामा निकुञ्जको खयरभट्टी पोस्ट नजिकै दोहोरो फायरिंग भएको हो ।  

गोलि हानाहानपछि निकुञ्जको  संयुक्त सुरक्षा गस्ती टोलीले  गरेको सर्च अपरेसनका  क्रममा सुर्खेतको बराहताल गाउँपालिकाका ३४ बर्षिया चक्र बहादुर बिस्ट र २४ बर्षीय गणेश तिवारीलाई  पक्राउ गरेको छ । उनीहरुको साथबाट  गस्ती टोलीले ३ वटा जाली , १७ वटा गोली , २०० ग्राम बारुद, १ थान गुलेली, ५ वटा हँसिया बरामद गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Army
Actor 2 - Youth na
National/Online Media

0 Comments