Incident Reports

माइतीघरमा नर्सहरुको प्रदर्शन, ‘नर्सहरुमाथि हुने चरम शोषण बन्द गर’ (तस्वीर)

2021-01-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, १५ माघ । नेपालका नर्सहरुले उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नर्सहरु विहीबार (आज) विभिन्न मागसहित माइतीघर मण्डलामा पुनः सडक आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले न्यायोचित पारिश्रमिकसहित जोखिम भत्ताको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ‘नर्सहरुमाथि हुने चरम शोषण बन्द गर, परिषदको सिन्डिकेट बन्द गर, नर्सिङ रोजगार सुनिश्चित गर, सक्दैन भने उत्पादन बन्द गर,लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments