Incident Reports

आम हड्तालका दिन दुई पत्रकारमाथि दुर्व्यवहार

2021-02-04

Bagmati, Kathmandu, Kathmandu

नेकपा दाहाल-नेपाल समुहका कार्यकर्ताले देशब्यापी आम हड्तालका  समाचार संकलन गरिरहेका  पत्रकारमाथि दुर्व्यवहार गरेका छन्  ।

बन्दका  क्रममा कोटेश्वरमा रहेका बन्दकर्ताले   सिलापत्र डट कम आनलाइनका  संवाददाता  केशवराज जोशी माथि  नेकपा ओली  समुहको बारेमा सहयोग पुग्नेगरी लेखेको बताउंदै हातपात गरेका हुन् । जोशी माथि भएको हातपातलाई  लिएर  केन्द्रिय आन्दोलन परिचालन कमिटिका तर्फबाट  नेता बिष्णु रिजालले माफी मागेका छन् ।

त्यसैगरी सामाजिक संजालमा आएको एक भिडियोमा बन्दकर्ताले टेलिभिजन रिपोर्टर दिवाकर शाहलाई  लखेटेको पाइएको छ  ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments