Incident Reports

भागरथीका हत्यारालाई कारवाहीको माग डडेल्धुराको कटालमा प्रदर्शन

2021-02-11

Sudurpashchim, Dadeldhura, Parashuram

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरामा बुधबार पनि प्रदर्शन भएको छ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले परशुराम नगरपालिकाको कटाल बजारमा प्रदर्शन गरेका हुन।

उनीहरुले ‘वि वान्ट जस्टीस, भागरथीलाई न्याय दे, जवाफ चाहियो सरकार किन बढ्यो बलात्कार’ लगायतका नारा लगाएर भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments