Incident Reports

भागरथीका हत्यारालाई कारवाहीको माग गर्दै डोटीमा प्रदर्शन

2021-02-08

डोटी: बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै डोटीमा पनि प्रदर्शन भएको छ।

सोमबार डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस हाताबाट जुलुस निकालेर जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभाको आयोजना गरेका थिए।

उनीहरुले भागरथी मृत फेला परेको पाँच दिन बित्दा समेत दोषीलाई पत्ता लगाउन नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको बताएका छन्।

दोषीको छिट्टै पहिचान गरी हदैसम्मको कारवाही हुनुपर्ने अनेरास्वयू डोटीका सहसंयोजक प्रकाश जोशीले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments