Incident Reports

भागिरथिको न्यायका लागि प्रदर्शन

2021-02-15

Karnali, Surkhet, Bheriganga

स्काई न्यूज /फागुन ३, सुर्खेत । 

बैतडीको दोगडकादार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागिरथि भट्टको न्यायको निम्ति सुर्खेतको छिन्चुमा प्रदर्शन गरिएको छ । बलात्कार पछि मृत भट्टको न्यायका लागि दबाब सिर्जना गर्ने उद्देयले भेरीगंगा जेसिजको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा बलात्कारपछि गरि हत्या गरिएकी भट्टलाई न्याय दिँदै दोषीलाई छिटोभन्दा छिटो कारबाही गरियोस, निर्मला पन्तको जस्तो हविगत नबनाइयोस् भन्दै निधारमा कालोपट्टी, मुखमा मास्क लगाएर बलात्कारिलाई फाँसी दे, पीडितलाई न्याय दे, महिला हिँसा तथा यौन दुव्र्यवहार बन्द गर, शान्ति सुरक्षा कायम गर, हत्यारा कहाँ गयोलगातका नारा लगाईएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments