Incident Reports

कमलपोखरीमा नागरिक अभियन्तामाथि प्रहरी धरपकड

2021-02-26

Bagmati, Kathmandu, Kathmandu

कमलपोखरीमा नागरिक अभियन्ता र प्रहरीबीच धरपकड भएको छ। नागरिक अभियन्ताले सिमेन्ट कमलपोखरी चाहिँदैन भन्दै ढलान भत्काउन खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यहीबीच एक जना अभियन्ताले कंक्रिट भत्काउने क्रममा प्रहरीले उनीसँग भएको घनसमेत खोसेको थियो।

त्यसपछि उनीहरू विद्या सुन्दर शाक्य मुर्दावाद, प्रहरी दमन मुर्दावाद, कमलपोखरी मास्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए।यसअघि उनीहरूले सांस्कृतिक सम्पदा मास्न पाइँदैन भन्दै माइतीघरदेखि कमलपोखरीसम्म मार्चपास गरेका थिए।उनीहरूले पर्सि ११ बजे महानगरपालिका कार्यालय घेराउ गर्ने भएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Other
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CSO/NGO
Actor 2 - Youth na
National/Online Media

0 Comments