Incident Reports

धनगढीको शैलेश्वरी फारवेस्ट टेक्नोलोजीमा विद्यार्थीद्वारा तालाबन्दी

2021-03-13

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रालिमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्शैलेश्वरीमा ल्याब टेक्निसीयन अध्ययन गरिरहेका विद्यार्थीहरुले प्रयोगात्मक(ओजीटी) नगराएको भन्दै तालाबन्दी गरेको बताएका छन्।

ल्याब टेक्निसीयन विषय पढिरहेका नरेन्द्र धामीले पटक–पटक व्यवस्थापनलाई जानकारी गराउँदा समेत वेवास्ता गरि आफूहरुको भविष्यमाथि नै खेलवाड गरेका भन्दै तालाबन्दी गरिएको बताए।उनले कलेजले माग सम्बोधन गरे मात्र तालाबन्दी खोल्ने जनाएको छ। तालाबन्दीका बेला हुनसक्ने कुनै नराम्रा गतिविधिको जिम्मेवारी समेत नलिने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

विद्यार्थीहरुका माग र तालाबन्दीको विषयमा शैलेश्वरी फारवेस्ट कलेज प्रशासनसँग बुझ्ने दिनेशखबरको प्रयास सफल हुन सकेको छैन। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments