Incident Reports

विराटनगरको अरनिको माविमा विद्यार्थीले गरे तोडफोड

2021-03-25

Province 1, Morang, Biratnagar

१२ चैत, विराटनगर ।

विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले ताेडफाेड गरेका छन् ।परीक्षाफल राम्राे नआएकाे  भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले ताेडफाेड गरेका हुन् । विद्यार्थीले ताेडफाेड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले ताेडफाेड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेकाे छ ।

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments