Incident Reports

धनगढीमा पुरुष मृत फेला प्रकरणः मृतकका आफन्त आन्दोलित, प्रहरीद्वारा बल प्रयोग

2021-04-01

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीको सनराइज होटलमा मृत भेटिएका तिलक भण्डारीका आफन्त आन्दोलित भएका छन्।प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित बनेका उनीहरुले ट्राफिक चौराहमा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका छन्।

सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments