Incident Reports

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरूद्ध नेविसंघको प्रदर्शन

2021-04-05

Bagmati, Kathmandu, Kathmandu

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भइरहेको भन्दै नेविसंघले आज नेपाल आयल निगम परिसरमा विरोध प्रदर्शन गरेको छ।सरकारले कोरोना महामारीका बेला राहत दिनुपर्नेमा पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि गरिरहेको नेविसंघको भनाइ छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले पेट्रोलियम पदार्थलगायत सबै क्षेत्रमा मूल्यवृद्धि गरेर सरकारले जनताको शोषण गरिराखेको आरोप लगाए।

‘सरकारले कोरोना महामारीमा जनतालाई सहुलियत दिनुपर्नेमा उल्टो पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि गरेको छ। यसको जवाफ जनताले उचित समयमा दिने नै छन्,’ उनले भने।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Government Relief
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments