Incident Reports

नेवि संघले लगायो डिनको कार्यालयमा ताला

2021-04-13

Bagmati, Lalitpur, Lalitpur

नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक इकाईले डीनको कार्यालयमा तालाबन्दी गरेको छ । डिनको कार्यालयले समयमै नतिजा प्रकाशनको माग गर्दै नेवि संघले मंगलबार तालाबन्दी गरेको हो ।

अध्यक्ष बबिन बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा शैक्षिक माफियाहरुको जालोले प्रतिष्ठान खोक्रो भैसकेको भनिएको छ । यसलाई चिर्दै ईअसको रुपान्तरणको निम्ती नेवि। संघ पुल्चोक इकाईले गरेको भद्र आन्दोलनलाई कमजोरी सम्झेर दबाउने अनेकन दुष्प्रयास गरिएकोले मागहरुको सुनुवाई नभएसम्मका लागि डिनको कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments