Incident Reports

कैलालीको रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशक जैशीमाथि कुटपिट

2021-04-19

Sudurpashchim, Kailali, Lamkichuha

स्थानीय ९ जनाको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेकाे छ।नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा लम्कीकै स्थानीय भुपेन्द्र बिकका अनुसार लम्की चुहा नगरपालिका १ का टेकराज कठायतसहित ९ जनाको समूहले संघातिक हमला गरेको हो।

बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेकाे हाे।प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय कैलाली घटनाबारे बेखबर बनेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports