Incident Reports

भीमदत्त नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा एक हप्ता बन्द गर्ने

2021-04-26

कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले वैशाख १४ देखि २० गतेसम्म नगर कार्यपालिकाको कार्यालयबाट सेवा प्रवाह बन्द हुने जानकारी दिए।

नगरपालिकाका केही नागरिक र कर्मचारी समेत संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाइ भएको र फैलिने जोखिम बढेको कारण देखाउँदै यस्तो निर्णय गरिएको उनले बताए।वडा कार्यालयबाट दिइने सेवा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने वडा समितिले नै गर्ने भनिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments