Incident Reports

चितवनमा निषेधाज्ञा जारी

2021-04-30

चितवनमा निषेधाज्ञा जारी भएको छ । जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको हो । केन्द्रको आज वसेको बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ ।जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments