Incident Reports

अछाममा निषेधाज्ञा सुरु

2021-05-02

मंगलसेन - कोरोनाको संक्रमण देशभर तिव्र गतिमा बढेपछि अछाम जिल्लामा जारी गरीएको निषेधाज्ञा सुरु भएको छ । कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाा जारी गरिएको जल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

निषेधाज्ञा गएराती १२ बजेदेखि लागु भएको हो । नयाँ भेरीयन्ट सहितको कोरोनाको संक्रमण बढेपछि विभिन्न सर्तहरु लागु गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको बैशाख १६ गते बसेको बठकले अछाममा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments