Incident Reports

बाजुरामा २२ गतेदेखि निषेधाज्ञा

2021-05-05

बाजुरा । कोरोना संक्रमढा तीव्र रूपमा फैलिएपछि बाजुरामा निषेधाज्ञा जारी गरिएको छ ।सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले वैशाख २२ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिनुभयो ।

बैठकले निषेधाज्ञामा सर्वसाधारण सबैले अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइने छैन । अत्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments