Incident Reports

फुलबारीमा प्रहरी र स्थानीयविच विवाद

2021-05-10

Province 1, Jhapa, Barhadashi, Ward 5

विर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ फुलबारीमा प्रहरी र स्थानीयबिच विवाद भएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने अटो चालकलाई रोक्न लगाएपछि विवाद भएको बुझिएको छ ।साँझ ६ बजे निषेधाज्ञा उल्लंघन गर्दै चलाएको अटो नराकेपछि प्रहरीले कुटपिट गरेको स्थानीयको आरोप छ । कुटपिटबाट अटो चालक टोफिक आलम सामान्य घाइते भएका छन् । सो अटोमा विरामी लिएर फर्किएको बताइएको छ । विवादका कारण अहिले फुलबारी चौकीमा स्थानीयको ठुलो जमघट भएको छ ।

प्रहरीले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा अटेरी गरेपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्य घटनास्थल पुगेका छन् । डिएसपी आचार्यले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा विवाद भएको जानकारी दिए । उनले भने, अहिले छफफल चलिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments