2021-05-15
दार्चुला — दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाभरि जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको हो ।
निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
यस्तै जिल्लामा सञ्चालन रहेका बैंक तथा वित्तिय संस्थाहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुने भएको छ । जेठ १ गतेबाट यो नियम लागू हुने प्रशासनले जनाएको छ । यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, दूग्ध लगायतका बजारहरु बिहान ५ बजेदेखि ९ बजेसम्म यथावत गरिएको प्रशासनले जारी गरिएको सूचनामा उल्ल्ेख गरिएको छ ।
Violent / Non-violent | Nonviolent |
Event Duration | More than 7 days |
Primary Form | Curfew/prohibitory order issues by the state |
Primary Cause | Other governance issues |
Secondary Cause | Lockdown Enforcement |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD