Incident Reports

बढी भाडा असुलेको आरोपमा एम्बुलेन्ससहित चालक प्रहरी नियन्त्रणमा

2021-05-16

Madhes, Parsa, Birgunj

बढी भाडा असुलेको आरोपमा पर्साको बीरगञ्जबाट दुई एम्बुलेन्ससहित तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार कोरोना संक्रमणको विषम परिस्थितिमा संक्रमित र मृत्यु भएका व्यक्तिका आफन्तसँग चर्को शुल्क अशुलेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय कमरुदिन रायभर र २२ वर्षीय वीरबल मुखिया छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार उनीहरुले तोकिएको भन्दा बढी भाडा असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments