Incident Reports

मोटरसाइकल चालकलाई ठक्कर दिएर हत्या गरेपछि आक्रोशित भीडले जलायो टिपर

2021-06-18

Madhes, Sarlahi, Ishworpur

सर्लाहीमा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको घटना स्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट   ईश्वर नगरपालिका-१३ बस्ने ३० वर्षीय अर्जुन महतोको  मृत्यु भएको हो।
 स्थानीयहरुले बजार क्षेत्रमा पनि तीव्र  गतिमा टिपर चलाएकाले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Road block
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles n/a
National/Online Media

0 Comments