Incident Reports

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन गर्ने ३ जना पक्राउ

2021-06-29

Gandaki, Kaski, Pokhara Lekhnath

प्रकाशित : असार १५, २०७८ १६:०९, पोखरा — पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा गण्डकी प्रदेशको अगुवाईमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरिएको हो ।मंगलबार मोर्चाले रुपा सुनार घटना प्रकरणमा मन्त्री श्रेष्ठको भूमिका र जातीय विभेदको विरोधमा पोखराको चिप्ले ढुंगास्थित मानवअधिकार चोकमा पुत्ला दहन गरेको थियो ।

पुत्ला दहन गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोर्चाका कार्यकर्ता किरण नेपाली, जनता समाजवादी पार्टीका नेताद्वय नेत्र चापागाईं र रेशम सापकोटा छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments