Incident Reports

भरतपुर माविलाई तहसनहस पार्न खोजिएको भन्दै अनेरास्ववियु चितवनले लगायो ताला - Narayanionline.com

2021-08-01

Bagmati, Chitawan, Bharatpur

भरतपुर माविलाई तहसनहस पार्न खोजिएको भन्दै अनेरास्ववियु चितवनले विद्यालयमा तालाबन्दी गरेको छ ।सरोकारवालाहरुसँग छलफल नै नगरी भरतपुर माविमा व्यवस्थापन समिति गठन गर्न खोजिएकोप्रति आपत्ती जनाउँदै अनेरास्ववियु चितवनले तालाबन्दी गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनका अध्यक्ष प्रकाश आचार्यले आज एक विज्ञप्ति जारी गर्दै आपत्ती प्रकट गरेका हुन् ।आफ्ना छोराछोरीलाई सरकारीमा भर्ना गर्ने अनि आफू सरकारी विद्यालयको व्यवस्थापन समितिमा बसेर सरकारी विद्यालयको तहसनहस पार्न खोज्ने कार्य अनेरास्ववियुका लागि कदापी सैह्य नुहुने अध्यक्ष अचार्यको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments